Logo

२०८३, कार्तिक २९गते


images
images

एमालेले गोरखा-२ मा गुण्डा नाइके चक्रे मिलनलाई बनायो उम्मेदवार

एमालेले गोरखा-२ मा गुण्डा नाइके चक्रे मिलनलाई बनायो उम्मेदवार

images
  • एमालेले गोरखा-२ मा गुण्डा नाइके चक्रे मिलनलाई बनायो उम्मेदवार
    images

    गोरखा । नेकपा एमालेले गोरखाको क्षेत्र नम्बर २ बाट ले प्रतिनिधिसभा निर्वाचनका लागि गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) लाई उम्मेदवार बनाएको छ ।

    images
    images
    images

    जिल्ला कमिटीले गुरुङसहित बाबुराम थापा र शशिकला पोखरेललाई सिफारिस गरेकोमा सचिवालय बैठकले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

    images
    images
    images

    २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका थिए । यस पटक भने प्रचण्ड सो क्षेत्र छोडेर रुकुम पूर्वबाट उम्मेदवार बन्दैछन् ।

    images
    images

    यस क्षेत्रबाट जेनजी अभियन्ता सुदन गुरुङ उम्मेदवार बन्ने चर्चा रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चक्रे मिलन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।