काठमाडौँ । बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेका छन् ।
उनलाई रास्वपा सभापति रवि लामिछाने सहितका नेताहरुले स्वागत गरेका थिए ।
यस अघि बालेनले आजै काठमाडौँ महानगरको मेयर पदबाट राजीनामा दिएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology