Logo

२०८३, कार्तिक २९गते


images
images

प्रतिनिधि सभा निर्वाचन

झापा पुगे ओली

झापा पुगे ओली

images
  • झापा पुगे ओली
    images

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् ।

    images
    images
    images

    मंगलबार हुने प्रतिनिधि सभाको उम्मेदवारको मनोनयन दर्ता गर्न ओली आजै झापा पुगेका हुन् ।  उनले झापा-५ बाट उम्मेदवारी दिदैछन् ।

    images
    images
    images

    उनी विरुद्ध बालेन शाहले रास्वपाबाट सोहि क्षेत्रमा उम्मेदवारी दिने भएपछि अहिले झापा फागुन २१ को निर्वाचनको इपिसेन्टर बनेको छ । 

    images
    images

    ओलीले आजै दमकमा दिउँसो २.३० बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी शर्मा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।