Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

अल्गोरिदममार्फत देश कब्जा गर्न आएको शक्तिसँग सजग हुनुपर्छ : महेश बस्नेत

अल्गोरिदममार्फत देश कब्जा गर्न आएको शक्तिसँग सजग हुनुपर्छ : महेश बस्नेत

images
  • अल्गोरिदममार्फत देश कब्जा गर्न आएको शक्तिसँग सजग हुनुपर्छ : महेश बस्नेत
    images
    images

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले अल्गोरिदममार्फत देश कब्जा गर्न आएको शक्तिबाट देशलाई जोगाउनुपर्ने बताएका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बस्नेतले अल्गोरिदममार्फत देश कब्जा गर्न आएको शक्तिबाट देशलाई जोगाउनुपर्ने बताउदै भ्रम, झुट र हेरफेरमार्फत जनमत कब्जा गर्ने खतरनाक प्रयासलाई चिन्नै पर्ने बताएका छन् ।

    images
    images
    images

    उनले भनेका छन्- 'यस चुनावमा देश बनाउने एजेन्डा होइन, देश सकाउने योजनासहित आएका पात्रहरू सक्रिय छन्। लोकतन्त्र, संविधान र जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिहरू खारेज गर्न खोज्ने शक्तिहरू देश र जनताको जीवन परिवर्तन गर्न होइन, अल्गोरिदमको खरिद–बिक्री गरेर सत्ता कब्जा गर्न राजनीतिमा प्रवेश गरेका छन् ।’

    images
    images
    images

    उनले साइबर फ्याक्ट्रीबाट निस्केका आवाजहरू जनताको वास्तविक आवाज नभएको भन्दै भ्रम, झुट र हेरफेरमार्फत जनमत कब्जा गर्ने यो खतरनाक प्रयासलाई हामीले चिन्नै पर्ने बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महेश बस्नेत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।