Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

महेश बस्नेतले किन मागे माफी ?

महेश बस्नेतले किन मागे माफी ?

images
  • महेश बस्नेतले किन मागे माफी ?
    images
    images

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाहको जनकपुरधामको भाषणप्रति गरेको टिप्पणीप्रति माफी मागेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले आफु मधेश, मैथिली भाषा, संस्कृति र पहिचानलाई सधैं सम्मान गर्ने व्यक्ति भएको बताउदै नबोलेका  बिषयलाई गलत व्याख्या नगरिदिन अनुरोध गरेका छन् । सथौ उनले कसैलाई अनजानमा चोट पुगेको भए क्षमायाचना गरेका छन् ।

    images
    images
    images

    उनले भनेका छन्- बालेन भाइले ‘म मधेशको छौरो’ भनेको सन्दर्भमा मैले मैथिली भाषामा त्यसको अर्थ के लाग्छ भनेर सोधेको विषयलाई केही व्यक्तिहरूले गलत नियतले प्रचार गरेको देखिन्छ। म मधेश, मैथिली भाषा, संस्कृति र पहिचानलाई सधैं सम्मान गर्ने व्यक्ति हुँ । मैले नबोलेका  बिषयलाई गलत व्याख्या नगरिदिन अनुरोध गर्दछु । कसैले गलत अर्थ लगाएर फैलाएको प्रचारप्रति भ्रममा नपर्न सबैमा आग्रह गर्दछु। यस क्रममा कसैलाई अनजानमा चोट पुगेको भए म क्षमायाचना गर्दछु ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महेश बस्नेत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।