Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

मन्त्रिपरिषद् बैठकले के के निर्णय गर्यो ?

मन्त्रिपरिषद् बैठकले के के निर्णय गर्यो ?

images
  • मन्त्रिपरिषद् बैठकले के के निर्णय गर्यो ?
    images
    images

    काठमाडौं । सरकारले सिद्धार्थ राजमार्ग सुधारका लागि एशियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सिद्धार्थ राजमार्गको बुटवल-पोखरा क्षेत्र सुधारका लागि २ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

    images
    images
    images

    त्यस्तै बैठकले भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ आयोगको म्याद २० दिन थप्ने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिएका छन् । आयोगको पदावधि यसअघि एक महिनाको थपिएको थियो । असोज ८ गतेदेखि काम थालेको आयोगको गत पुस ८ गते एक महिना म्याद थपिएको थियो, जुन आज सकिदै थियो ।

    images
    images
    images

    आजको बैठकले गृहमन्त्री अर्याललाई सरकारको प्रवक्ता तोक्ने  निर्णय समेत गरेको छ ।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद्
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।