Logo

२०८३, श्रावण ३०गते


images
images

हरिबोल गजुरेलसहित सात नेता नेकपाबाट निष्काशित

हरिबोल गजुरेलसहित सात नेता नेकपाबाट निष्काशित

images
  • हरिबोल गजुरेलसहित सात नेता नेकपाबाट निष्काशित
    images
    images

    काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार उठाएका नेता हरिबोल गजुरेलसहित ७ जनालाई पार्टीबाट निष्काशन गरेको छ ।

    images
    images
    images

    नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह-संयोजक माधवकुमार नेपालले शनिबार विज्ञप्ति जारी गर्दै गजुरेलसहित सिन्धुलीमा बागी उम्मेदवार बनेका महेश्वर दाहाल, दाङमा बागी उम्मेदवार बनेका कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ शाह, सिरहाकै राजकुमारी शाह र जीवछ साहलाई अनुशासनको कारवाही गर्दै पार्टीबाट निष्कासन गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।