Logo

२०८३, श्रावण ३०गते


images
images

राष्ट्रिय सभा

नेकपाको राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल

नेकपाको राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल

images
  • नेकपाको राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल
    images
    images

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय सभा संसदीय दलको बैठक आज सिंहदरबारमा सम्पन्न भएको छ। बैठकले बेदुराम भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको छ ।

    images
    images
    images

    त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ ।

    images
    images
    images

    पार्टीले दलको नेता नारायण काजी श्रेष्ठ राजीनामा दिएर निर्वाचनको उम्मेदवार बनेपछि  राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित नयाँ नेतृत्व टिम गठन गरेको नेकपाले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।