Logo

२०८३, श्रावण ३०गते


images
images

अर्थ

सुन तोलाको ५२ सयले बढ्यो : चाँदीमा पनि उच्च वृद्धि

सुन तोलाको ५२ सयले बढ्यो : चाँदीमा पनि उच्च वृद्धि

images
  • सुन तोलाको ५२ सयले बढ्यो : चाँदीमा पनि उच्च वृद्धि
    images
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोलाको ५२ सयले बढेर तोलाको ३ लाख ९ हजारमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि आइतबार सुन तोलाको ३ लाख ३ हजार ८ सयमा कारोबार भएको थियो ।

    images
    images
    images

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २८५ रुपैयाँले बढेर तोलाको ६७५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ६४८० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।