Logo

२०८३, श्रावण ३०गते


images
images

निर्वाचन तयारी

देशव्यापी चुनावी प्रचारका क्रममा बालेन मंगलबारदेखि सुदूरपश्चिममा

देशव्यापी चुनावी प्रचारका क्रममा बालेन मंगलबारदेखि सुदूरपश्चिममा

images
  • देशव्यापी चुनावी प्रचारका क्रममा बालेन मंगलबारदेखि सुदूरपश्चिममा
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह हाल सुदूरपश्चिममा रहेका छन् ।

    images
    images
    images

    फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि देशव्यापी चुनावी प्रचारका क्रममा बालेन मंगलबारदेखि सुदूरपश्चिममा रहेका छन् । बालेनले आज डडेल्धुरा, बैतडी, दार्चुला र बझाङमा चुनावी प्रचार गर्ने कार्यक्रम रहेको छ ।  

    images
    images
    images

    रास्वपा प्रवक्ता मनिष झाका अनुसार आज बालेन बिहान ९:३० बजे डडेलधुरा, पार्टी सम्पर्क कार्यालय, महेश्वरीमा कार्यक्रम गर्ने छन् भने अपराहन्न साढे १२ बजे बैतडीको पाटनमा पार्टी सम्पर्क कार्यालयमा कार्यक्रममा सहभागी हुने छन् ।

    images
    images
    images

    त्यसपछि दिउसो ४ बजे दार्चुलाको गोकुलेमा पार्टी सम्पर्क कार्यालयमा कार्यक्रममा सहभागी भएपछि बालेन राति ८ बजे बझाङस्थित बुइङ्गलमा कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालेन शाह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।