Logo

२०८३, श्रावण ३०गते


images
images

अर्को नौसेनाको समुह इरानतर्फ जादैछ : ट्रम्प

अर्को नौसेनाको समुह इरानतर्फ जादैछ : ट्रम्प

images
  • अर्को नौसेनाको समुह इरानतर्फ जादैछ : ट्रम्प
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को अमेरिकी नौसेनाको समुह इरानतिर जाँदै गरेको बताएका छन् ।

    images
    images
    images

    उनले इरानले अमेरिकासँग सम्झौता गर्ने आशा पनि व्यक्त गर्दै जहाजहरूको अर्को समुह इरानतिर जाँदै गरेको बताएका हुन् । उनले इरान सम्झौतामा आउने आशा व्यक्त गरेका छन् ।

    images
    images
    images

    यसअघि, अमेरिकी राष्ट्रपतिले गत हप्ता पनि ठूलो अमेरिकी सैन्य समुह इरानतिर जाँदै गरेको बताएका थिए । अमेरिकी युद्धपोत अब्राहम लिंकन फारसी खाडीमा पुगिसकेको छ, जो आणविक शक्तिले चल्ने युद्धपोत हो । अब्राहम लिंकन युद्धपोत अमेरिकाको सबैभन्दा ठूलो र सबैभन्दा उन्नत विमान वाहकहरू मध्ये एक हो ।

    images
    images
    images

    इरानले सरकारी विरोधी प्रदर्सनमाथि दमन गर्दा ६ हजार भन्दा बढीको मृत्यु भएको दाबि गरिएको छ भने देशमा अहिले पनि इन्टरनेट बन्द गरिएको छ ।

    यसैबीच बिग्रिदो अर्थव्यस्थाका बीच मंगलबार इरानी रियल अहिलेसम्मकै तल्लो स्तरमा पुगेको छ । जस अनुसार एक अमेरिकी डलर बराबर १५ लाख इरानी रियल पुगेको छ ।  

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डोनाल्ड ट्रम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।