Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

विप्लव नेकपाबाट विद्रोह गरेका नेताहरु नेकपामा समाहित

विप्लव नेकपाबाट विद्रोह गरेका नेताहरु नेकपामा समाहित

images
  • विप्लव नेकपाबाट विद्रोह गरेका नेताहरु नेकपामा समाहित
    images
    images

    काठमाडौँ । विप्लव नेतृत्वको नेकपा (माओवादी)बाट विद्रोह गरी चिरञ्जीवी ढकाललगायत विभिन्न तहका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।

    images
    images
    images

    बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा संयोजक पुष्प कमल दाहाल प्रचण्डले ढकालसहितका नेताहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।

    images
    images
    images

    समाहित हुनेक्रममा ६ बुँदे सहमति गरिएको छ । जसमा पार्टीलाई सामुहिक नेतृत्व र समावेशी प्रतिनिधित्व तथा संघियतालाई आत्मसात गर्दै जनवादी केन्द्रीयताको संगठनात्मक पद्दतिअनुरुप संचालन गर्ने, समाजवादी क्रान्ति सम्पन्न गर्न सक्ने शक्ति निर्माण गर्ने लगायतका सहमति गरिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।