Logo

२०८३, श्रावण ३०गते


images
images

सुन-चाँदी

ओरालो लाग्यो सुनको मूल्य, एकै दिन तोलामा २० हजार ५ सयले घट्यो

ओरालो लाग्यो सुनको मूल्य, एकै दिन तोलामा २० हजार ५ सयले घट्यो

images
  • ओरालो लाग्यो सुनको मूल्य, एकै दिन तोलामा २० हजार ५ सयले घट्यो
    images
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको तोलाको २० हजार ५ सयले घटेर तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख ३९ हजार ३ सयमा कारोबार भएको थियो ।

    images
    images
    images

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४४० रुपैयाँले घटेर तोलाको ७०६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ७५०५ रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।