Logo

२०८३, आश्विन ११गते


images
images

क्रिकेट

नेपालले मुम्बई-११ लाई दियो १८४ रनको लक्ष्य

नेपालले मुम्बई-११ लाई दियो १८४ रनको लक्ष्य

images
  • नेपालले मुम्बई-११ लाई दियो १८४ रनको लक्ष्य
    images
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले मुम्बई-११ लाई १८४ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    मुम्बईको ब्रेबोर्न क्रिकेट स्टेडियममा जारी दोस्रो अभ्यास खेलमा टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाएको हो ।

    images
    images
    images

    नेपालका लागि आरिफ सेखले अविजित ६६ तन बनाए भने सन्दीप जोराले ३१, गुलशन झाले २३, आसिफ सेखले २५ र लोकेश बमले १५ रन बनाएका थिए ।

    images
    images
    images

    यस सम्पन्न पहिलो खेल नेपालले ७ विकेटले जितेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुम्बई-११
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।