Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

जेलेन्स्की जन्माउन खोजिदैछ : महेश बस्नेत

जेलेन्स्की जन्माउन खोजिदैछ : महेश बस्नेत

images
  • जेलेन्स्की जन्माउन खोजिदैछ : महेश बस्नेत
    images
    images

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले नेपालमा नयाँ जेलेन्स्की जन्माउन खोजिएको आरोप लगाएका छन् ।

    images
    images
    images

    नेकपा एमालेका काठमाडौं उपत्यकाका १५ जना उम्मेदवारहरूसँगको संवाद कार्यक्रममा बोल्दै नेता बस्नेतले अन्तराष्ट्रिय शक्तिहरुको खेल मैदान बनाउन लागिएको बताउदै नयाँ जेलेन्स्की बनाउन खोजिएको आरोप लगाएका छन् ।

    images
    images
    images

    नेता बस्नेतले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्थामा दलहरुको साझा धारणा बनाउन केहि दलका नेताहरुसँग छलफल गरेको तर त्यो गठबन्धन गर्न भएको छलफल नभएको स्पष्ट गरेका छन् ।

    images
    images
    images

    नेता बस्नेतले सरकारले दुई चरणमा निर्वाचन गर्ने कुरा गरेर चुनावमा धाँधली गर्न खोजेको आरोप लगाएका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिले पनि त्यो कुराको पुष्टि भएको भन्दै नेता बस्नेतले सरकार कुनै दललाई जिताउन लागिपरेको देखिएको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महेश बस्नेत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।