Logo

२०८३, श्रावण ३०गते


images
images

यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

images
  • यस्तो छ आजको मौसम पूर्वानुमान
    images
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

    images
    images
    images

    हाल  देशको हिमाली भू-भागमा साधारणतया बदल लागेको छ र पहाडी भू-भागमा आंशिक बादल लागेको छ । त्यस्तै तराईका भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ।

    images
    images
    images

    आज दिउँसो तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ भने देशको पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

    images
    images
    images

    त्यसैगरी आज राती तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ भने देशको पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम पूर्वानुमान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।