Logo

२०८३, आश्विन ११गते


images
images

भारतको पञ्जाबमा आम आदमी पार्टीका नेताको गोली हानी हत्या

भारतको पञ्जाबमा आम आदमी पार्टीका नेताको गोली हानी हत्या

images
  • भारतको पञ्जाबमा आम आदमी पार्टीका नेताको गोली हानी हत्या
    images
    images

    काठमाडौँ । भारतको पञ्जाबको जालन्धरमा आम आदमी पार्टीका नेता लकी ओबेरोयको गोली हानी हत्या गरिएको छ ।

    images
    images
    images

    शुक्रबार बिहान लकी ओबेरोय मोडेल टाउनको गुरुद्वाराबाट फर्किरहेका बेला यो घटना भएको बताइएको छ । आक्रमणकारीहरूले आठदेखि दस राउन्ड गोली चलाएको बताइएको छ ।

    images
    images
    images

    आक्रमणकारीहरूले गाडीमा यात्रा गरिरहेका लकीमाथि आठदेखि दस गोली प्रहार गरेका थिए, जसबाट उनको छाती र टाउकोमा लागेको थियो । लकी ओबेरोयले काउन्सिलरको चुनावमा उम्मेदवारी दिएका थिए ।

    images
    images
    images

    प्रदेशमा आफ्ना पार्टीको सरकार रहेको भएपनि आफ्नै नेता माथि आक्रमण भुएको भन्दै विपक्षीहरुले पञ्जाव सरकारको आलोचना गरेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आम आदमी पार्टी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।