Logo

२०८३, कार्तिक २९गते


images
images

हत्या गरेको अभियोगमा वीरगंजबाट एकजना पक्राउ

हत्या गरेको अभियोगमा वीरगंजबाट एकजना पक्राउ

images
  • हत्या गरेको अभियोगमा वीरगंजबाट एकजना पक्राउ
    प्रतिकात्मक तस्बिर
    images

    पर्सा । वीरगंज महानगरपालिका-१३ राधेमाई बस्ने ६५ वर्षीय केपि चन्द राउत बरईको हत्या गरेको अभियोगमा सोही महानगरपलिका-२३ प्रसौनी बस्ने ३२ वर्षीय मुन्ना भन्ने अर्जुन यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  

    images
    images
    images

    वादविवादको क्रममा अर्जुनले कुटपिट गर्दा गम्भीर घाइते भएका केपि चन्दको तराई हस्पिटल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।