Logo

२०८३, आश्विन ११गते


images
images

इस्लामावाद विस्फोटको जिम्मा इस्लामिक स्टेटले लियो

इस्लामावाद विस्फोटको जिम्मा इस्लामिक स्टेटले लियो

images
  • इस्लामावाद विस्फोटको जिम्मा इस्लामिक स्टेटले लियो
    images
    images

    काठमाडौँ । पाकिस्तानको इस्लामाबादको तरलाई क्षेत्रमा शुक्रबारको प्रार्थनाको समयमा खादिजात-ए-कुबरा मस्जिदमा भएको आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट (आईएसआईएस) ले लिएको छ ।

    images
    images
    images

    समूहले टेलिग्राम च्यानलमार्फत घटनाको जिम्मेद्वारी लिएको हो । पाकिस्तानमा सक्रिय आईएसआईएस समूहले आक्रमणको पछाडि हात पारेको र यो आत्मघाती बम विस्फोट भएको उल्लेख गरिएको थियो ।

    images
    images
    images

    आईएसआईएसको समाचार एजेन्सी, अमाकले पनि एक विज्ञप्ति जारी गर्दै कथित नकाबधारी आक्रमणकारीको तस्बिर साझा गरेको छ ।

    images
    images
    images

    इस्लामाबादको तरलाई क्षेत्रमा रहेको इमामबारगाहमा शुक्रबार भएको विस्फोटमा कम्तिमा ३१ जनाको मृत्यु भएको छ भने १६० भन्दा बढी घाइते भएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इस्लामिक स्टेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।