Logo

२०८३, आश्विन १०गते


images
images

राप्रपाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौँ विमानस्थलमा स्वागत गर्ने

राप्रपाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौँ विमानस्थलमा स्वागत गर्ने

images
  • राप्रपाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौँ विमानस्थलमा स्वागत गर्ने
    images
    images

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्कँदा भव्य स्वागत गर्ने भएको छ । 

    images
    images
    images

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार फागुन १ गते पुर्व राजा ज्ञानेन्द्र काठमाडौँ आउन लागेकाले विमानस्थलमा स्वागत गर्ने भएको छ ।

    images
    images
    images

    उनले भनेका छन्- 'हामी फागुन १ गते राजालाई काठमाण्डौं विमानस्थलमा भव्य स्वागत गर्नेछौं । निषेधको राजनीतिको अन्त्यका लागि देशभक्त, राष्ट्रवादी शक्तिहरु एकजुट बनौं ।' 

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ज्ञानेन्द्र शाह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।