Logo

२०८३, आश्विन ९गते


images
images

भलेन्सियामाथि रियल म्याड्रिडको सहज जित

भलेन्सियामाथि रियल म्याड्रिडको सहज जित

images
  • भलेन्सियामाथि रियल म्याड्रिडको सहज जित
    images
    images

    काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले भलेन्सियालाई पराजित गरेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भलेन्सियालाई २-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा अल्भारो कारेरास र किलियन एम्बाप्पेले एक एक गोल गरेका थिए ।

    images
    images
    images

    यो जितपछि रियल म्याड्रिडको २३ खेलमा ५७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । रियल म्याड्रिड शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा एक अंक पछि रहेको छ । त्यस्तै भलेन्सियाको २३ खेलमा २३ अंक रहेको छ र लिगमा १७औं स्थानमा छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्पेनिस ला लिगा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।