Logo

२०८३, आश्विन ११गते


images
images

टी-२० विश्वकप

दक्षिण अफ्रिकाको विश्वकपमा विजयी शुरुवात, क्यानडा ५७ रनले पराजित

दक्षिण अफ्रिकाको विश्वकपमा विजयी शुरुवात, क्यानडा ५७ रनले पराजित

images
  • दक्षिण अफ्रिकाको विश्वकपमा विजयी शुरुवात, क्यानडा ५७ रनले पराजित
    images
    images

    काठमाडौँ । दक्षिण अफ्रिकाले जारी टी-२० विश्वकपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रीकाले क्यानडालाई ५७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    दक्षिण अफ्रीकाले दिएको २१४ रनको लक्ष्य पछाएको क्यानडाले २० ओभरमा ८ विकेट गुमाउदै १५६ रन बनाएको थियो ।

    images
    images
    images

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ४ विकेट गुमाउदै २१३ रन बनाएको थियो ।

    images
    images
    images

    अब दक्षिण अफ्रीकाले अर्को खेल बुधबार अफगानिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ भने क्यानडाले अर्को खेल शुक्रबार युएईविरुद्ध खेल्ने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।