Logo

२०८३, आश्विन १७गते


images
images

टी-२० विश्वकपमा आज इङल्याण्ड र न्यूजील्याण्डको भिडन्त

टी-२० विश्वकपमा आज इङल्याण्ड र न्यूजील्याण्डको भिडन्त

images
  • टी-२० विश्वकपमा आज इङल्याण्ड र न्यूजील्याण्डको भिडन्त
    images
    images

    काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आज इङल्याण्ड र न्यूजील्याण्डबीच खेल हुदैछ । विश्वकपको सुपर आठ अन्तर्गत आज हुने इङल्याण्ड र न्यूजील्याण्डबीच खेल श्रीलंकाको कोलम्बोमा नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ ।

    images
    images
    images

    इङल्याण्ड जारी विश्वकपको सेमिफाइनलमा पुसिसकेकाले यो खेल न्यूजील्याण्डका लागि महत्वपूर्ण रहेको छ । न्यूजील्याण्डले यो खेल जितेमा सेमिफाइनलमा पुग्ने छ र समुह २ बाट पाकिस्तान बाहिरिने छ ।

    images
    images
    images

    तर इङल्याण्डले जितेमा भने न्यूजील्याण्ड र पाकिस्तानको सम्भावना कायम रहने छ । इङल्याण्डले यस विश्वकपमा शानदार प्रदर्शन जारी राख्दै सेमिफाइनलमा पुगिसकेको छ ।

    images
    images
    images

    यस समुहबाट श्रीलंका दुवै खेलमा हार बेहोरेर सेमिफाइनलको दौडबाट बाहिरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।