Logo

२०८३, श्रावण ३०गते


images
images

भ्रष्टाचार

अकुत सम्पत्ति आर्जन गरेका इन्जिनियरविरुद्ध मुद्धा दायर

अकुत सम्पत्ति आर्जन गरेका इन्जिनियरविरुद्ध मुद्धा दायर

images
  • अकुत सम्पत्ति आर्जन गरेका इन्जिनियरविरुद्ध मुद्धा दायर
    images
    images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकामा करार इन्जिनियर पदमा कार्यरत  सुबास बिष्टविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    images
    images
    images

    विष्टले १ करोड ९७ लाख  १० हजार  १५७ रुपैयाँ अनियमितता गरेको भन्दै सोहि बराबरको रकम बिगो माग गर्दै मुद्धा दायर गरेको अख्तियारले जानकारी दिएको हो ।

    images
    images
    images

    विष्टले सार्वजनिक वामा रहँदा पदको दुरुपयोग गरी वैधानिक आयभन्दा बढी सम्पत्ति आर्जन गरेको उनीविरुद्ध उजुरी परेपछि अख्तियारले अनुसन्धान गर्दा १ करोड ९७ लाख १० हजार १५७ रुपैयाँको स्रोत नखुले पाइएको थियो ।

    images
    images
    images

    अख्तियारले नियुक्ति मिति २०७६ फागुन १ गतेदेखि २०८१ साउन १४ गतेसम्मको अवधिको अनुसन्धान गरेको जनाएको छ ।

    अख्तियारले गैरकानुनी सम्पत्ति प्रयोगमा संलग्न देखिएको भन्दै बिष्टका बुबा सुदर्शन विष्टलाई पनि सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी कायम गरेर मुद्धा दायर गरेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भ्रष्टाचार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।