Logo

२०८३, आश्विन ११गते


images
images

टी-२० विश्वकप

इटालीले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

इटालीले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

images
  • इटालीले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने
    images
    images

    काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज नेपालले इटालीको सामना गर्दैछ ।

    images
    images
    images

    मुम्बईको वानखेडे स्टेडियममा हुने समुह सी अन्तर्गतको यो खेलमा इटालीले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

    images
    images
    images

    दुवै टोलीले प्रतियोगिताको पहिलो खेलमा हार बेहोरेका कारण आजको खेल उनीहरूका लागि पहिलो जित दर्ता गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

    images
    images
    images

    आजको खेलमा नेपालको प्लेइङ-११ मा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, लोकेश बम, आरिफ शेख, गुलशन झा, ललित राजबंशी, नन्दन यादव, करण केसी र सन्दीप लामिछाने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।