Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय सम्बन्ध

नेपाल र न्युजील्यान्डबीच सम्बन्ध सुदृढीकरण बारे छलफल

नेपाल र न्युजील्यान्डबीच सम्बन्ध सुदृढीकरण बारे छलफल

images
  • नेपाल र न्युजील्यान्डबीच सम्बन्ध सुदृढीकरण बारे छलफल
    images
    images

    काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्मासँग आज नेपालका लागि न्युजील्यान्डका गैरआवासीय राजदूत प्याट्रिक जोन राटाले शिष्टाचार भेट गरेका छन् ।

    images
    images
    images

    रराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा नेपाल र न्युजील्यान्डबीचको द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्ने विषयमा सार्थक छलफल भएको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    दुवै पक्षले पारस्परिक हितका विविध क्षेत्रमा सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # न्युजील्यान्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।