Logo

२०८३, श्रावण ३०गते


images
images

शहीद परिवारलाई नेकपाले गर्यो सम्मान

शहीद परिवारलाई नेकपाले गर्यो सम्मान

images
  • शहीद परिवारलाई नेकपाले गर्यो सम्मान
    images
    images

    बुटवल  । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाकी नेतृ पम्फा भुसाल ले शुक्रबार शहीद परिवारलाई सम्मान गरेका छन् ।

    images
    images
    images

    आगामी निर्वाचनमा रुकुम पूर्वका उम्मेदवारसमेत रहेका प्रचण्डले भूमे–२, खाबाङ बगरमा ३१औँ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा जनयुद्धमा शहीद तथा बेपत्ता भएका २ सय ५२ जनाका परिवारलाई सम्मान गरेका हुन् ।

    images
    images
    images

    रुकुम जनयुद्ध र शान्ति प्रक्रियाको शुभारम्भ भएको तथा जनयुद्धका क्रममा विभिन्न महत्वपूर्ण निर्णय लिने बैठकहरू भएको स्थान हो । यस ठाउँलाई नेपाली कम्युनिस्ट पार्टीले आफ्नो आधार इलाकाका रूपमा समेत लिएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शहीद
  • # नेकपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।