Logo

२०८३, आश्विन ११गते


images
images

टी-२० विश्वकप: नेदरल्याण्डसमाथि अमेरिकाको ९३ रनको जित

टी-२० विश्वकप: नेदरल्याण्डसमाथि अमेरिकाको ९३ रनको जित

images
  • टी-२० विश्वकप: नेदरल्याण्डसमाथि अमेरिकाको ९३ रनको जित
    images
    images

    काठमाडौँ । अमेरिकाले जारी टी-२० विश्वकपमा नेदरल्याण्डसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अमेरिकाले नेदरल्याण्डसलाई ९३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    अमेरिकाले दिएको १९७ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले १५.५ ओभरमा अलआउट हुदै १०३ रन मात्र बनाएपछि खेल हारेको हो ।

    images
    images
    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो ।

    images
    images
    images

    जारी विश्वकपमा यो अमेरिकाको तेस्रो खेलमा पहिलो जित हो । त्यस्तै नेदरल्याण्डसले पनि तीन खेलमा एक जित र दुई हार बेहोरेको छ ।

    अब अमेरिकाले अर्को खेल आइतबार नामिबियासँग खेल्ने तालिका छ भने नेदरल्याण्डसले फेब्रुअरी १८ मा भारतसँग खेल्ने छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।