Logo

२०८३, आश्विन १०गते


images
images

थारु कल्याणकारी महिला सभा रुपन्देहीको तेस्रो अधिबेसन सम्पन्न

थारु कल्याणकारी महिला सभा रुपन्देहीको तेस्रो अधिबेसन सम्पन्न

images
  • थारु कल्याणकारी महिला सभा रुपन्देहीको तेस्रो अधिबेसन सम्पन्न
    images
    images

    राज चौधरी, बुटवल । थारु कल्याणकारी महिला सभा रुपन्देहीको तेस्रो अधिबेसनबाट सुनिता चौधरीको नेतृत्वमा ११ सदस्यीय कार्य समिति चयन गरेको छ ।

    images
    images
    images


    जसको उपाध्यक्षमा कौशिल्या चौधरी, सचिव नन्दा चौधरी, कोषाध्यक्ष पुष्पा चौधरी, सह सचिव रुपा चौधरी, सदस्यहरु कान्ता चौधरी, पुनम चौधरी, 
    निमा चौधरी, बरसाती चौधरी, इन्द्रमाया चौधरी, महारानी चौधरी सर्ब सम्मत चयन  भएका छन् ।

    images
    images
    images


    त्यस्तै सल्लाहकार संयोजक पुनम चौधरी, सदस्यहरु रुकमणि चौधरी, रीता चौधरी, सन्जु चौधरी, तिर्थकुमारी चौधरी चयन भएका छन् भने केन्द्रिय पार्षदहरु प्रेम कुमारी चौधरी, चन्दा चौधरी छनिएका छन् ।

    images
    images
    images


    कार्यक्रममा बुद्धिराम चौधरी, सरिता चौधरी, रामप्यारे चौधरी, रेखा प्रसाद चौधरी, दिनानाथ चौधरी, दुल बहादुर चौधरी लगायतले बोल्दै थारु महिलाहरु महिलाहरुको हकहितको लागि सधै लडनु पर्नैमा जोड दिएका थिए ।


    पुनम चौधरीको अध्यक्षता  र था.क.स. केन्द्रिय उपाध्यक्ष देबि प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम कौशिल्या थारुको स्वागत मन्तब्यबाट शुरु भएको थियो भने कार्यक्रमको संचालन सन्जु चौधरीले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।