Logo

२०८३, आश्विन ११गते


images
images

दक्षिण अफ्रिकाको टी-२० विश्वकपमा लगातार चौथो जित

दक्षिण अफ्रिकाको टी-२० विश्वकपमा लगातार चौथो जित

images
  • दक्षिण अफ्रिकाको टी-२० विश्वकपमा लगातार चौथो जित
    images
    images

    काठमाडौँ । दक्षिण अफ्रिकाले जारी टी-२० विश्वकपमा लगातार चौथो जित हासिल गरेको छ ।

    images
    images
    images

    बुधबार सम्पन्न समुह डी अन्तर्गतको खेलमा दक्षिण अफ्रीकाले युएईलाई ६ विकेटले पराजित गरेको हो । 

    images
    images
    images

    युएईले दिएको १२३ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले १३.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि युएईले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १२२ रन बनाएको थियो ।

    images
    images
    images

    योसँगै दक्षिण अफ्रिकाको ४ खेलमा ८ अंक भएको छ र विश्वकपको सुपरआठमा पुगेको छ । त्यस्तै युएईले भने ४ खेलमा एक जित र ३ हारसहित आफ्नो विश्वकप यात्रा समाप्त गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।