Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से

नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब १७ करोडको कारोबार

नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब १७ करोडको कारोबार

images
  • नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब १७ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्से सामान्य बढेको छ । विहिबार नेप्से ६.०३ अंकले बढेर २६५४. ९३ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३३५ कम्पनिका एक करोड ५३ हजार १४५ कित्ता शेयर ४ अर्ब १७ करोड ४६ लाख ३० हजार ५१५ मा कारोबार भएको थियो । आज होटल्स, उत्पादान, माइक्रो फाईनान्स र म्युचुअल फन्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

    images
    images
    images

    आज सालपा विकास बैंकको शेयर सबैभन्दा बढी ९.९ प्रतिशतले बढेको छ भने रिलायन्स स्पिनिंग मिल्सको शेयर ९.२६ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी नबिल डिभेन्चरको सेयर ३.६० प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी अपि पावरको ३२ करोड ६८ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको २१ करोड १३ लाख बराबरको कारोबार भएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।