Logo

२०८३, श्रावण ३०गते


images
images

राजकुमार शर्माको प्रदेश सांसद खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

राजकुमार शर्माको प्रदेश सांसद खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

images
  • राजकुमार शर्माको प्रदेश सांसद खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
    images
    images

    काठमाडौँ । सर्वोच्च अदालतले राजकुमार शर्माको कर्णाली प्रदेशसभा सदस्य पद खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

    images
    images
    images

    सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले कर्णाली प्रदेश सभा सचिवालयलाई सांसद पदबाट हटाउने निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको हो । 

    images
    images
    images

    सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि उनको सांसद पद यथावत्  रहेको छ ।  तत्कालिन माओवादी केन्द्रबाट निर्वाचित भएका शर्मा पछिल्लो समय प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) मा लागेपछि कारवाहीमा परेका थिए ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सर्वोच्च
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।