Logo

२०८३, मंसिर २गते


images
images

विश्व क्रिकेट लिग-२ सिरिजका लागि नेपालको प्रारम्भिक टिमको घोषणा

विश्व क्रिकेट लिग-२ सिरिजका लागि नेपालको प्रारम्भिक टिमको घोषणा

images
  • विश्व क्रिकेट लिग-२ सिरिजका लागि नेपालको प्रारम्भिक टिमको घोषणा
    images

    काठमाडौँ  । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत ओमान र यूएईविरुद्ध हुने सिरिजका लागि २० सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ । 

    images
    images
    images

    क्यानले फागुन २६ गतेदेखि चैत्र ६ गतेसम्म टियू क्रिकेट मैदानमा हुने सिरिजका लागि रोहित पौडेलको कप्तानीमा प्रारम्भिक टिम सार्बजनिक गरको हो ।

    images
    images
    images

    नेपाली टिममा रोहित पौडेल (कप्तान). दीपेन्द्र ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, भीम सार्की, आरिफ शेख, बशीर अहमद, गुलशन झा, सोमपाल कामी,  करण के.सी, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, शाहब आलम, शेर मल्ल,  इशान पाण्डे, आकाश चन्द र हेमन्त धामी रहेका छन् ।

    images
    images

    यस सिरिजमा तिनै देशले एक आपसमा २-२ खेल खेल्ने छन् । हाल नेपाल आइसीसी विश्व क्रिकेट लिग-२ मा २० खेलमा ५ जित १३ हजार र २ खेल रद्ध हुदा १२ अंकसहित स्थानमा स्थानमा रहेको छ ।

    त्यस्तै ओमानको २० खेलमा २४ अंक रहेको छ र चौथो स्थानमा छ भने युएईको २० खेलमा १० अंकसहित पुछारमा रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल क्रिकेट संघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।