Logo

२०८३, कार्तिक २५गते


images
images

राजनीति

रोल्पाको लिबाङमा नेकपाको आज चुनावी सभा : प्रचण्डले सम्बोधन गर्ने

रोल्पाको लिबाङमा नेकपाको आज चुनावी सभा : प्रचण्डले सम्बोधन गर्ने

images
  • रोल्पाको लिबाङमा नेकपाको आज चुनावी सभा : प्रचण्डले सम्बोधन गर्ने
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आज रोल्पाको लिबाङबाट चुनावअघिको अन्तिम सार्वजनिक सम्बोधन गर्ने भएका छन् ।

    images
    images
    images

    दिउसो १ बजेदेखि रोल्पा सदरमुकाम लिबाङ टुँडिखेलमा आयोजना हुने चुनावी सभामा प्रचण्डसँगै नेता वर्षमान पुन लगायत पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ । 

    images
    images
    images

    रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका प्रचण्डले नेकपालाई किन मत दिने भन्ने बारेमा आफ्नो धारणा राख्ने बताइएको छ । सभामा पूर्वसभामुख कृष्णबहादुर महरा र ओनसरी घर्तीमगरलगायत नेताहरूको पनि सम्बोधन रहने जानकारी दिइएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।