Logo

२०८३, कार्तिक २५गते


images
images

रुकुमपूर्वबाट प्रचण्ड विजयी

रुकुमपूर्वबाट प्रचण्ड विजयी

images
  • रुकुमपूर्वबाट प्रचण्ड विजयी
    images

    काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुमपूर्वबाट विजयी भएका छन् ।

    images
    images
    images

    प्रचण्डले १० हजार २४० मत प्राप्त गर्दै विजयी भएका हुन् ।

    images
    images
    images

    उनका निकटतम प्रतिद्वन्दी एमालेका लिलामणि गौतमले ३४६२१ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसकी कुसुमदेवी थापाले ३०८१ मत प्राप्त गरेकी छन् ।

    images
    images

    यस क्षेत्रमा रास्वपाका लखनकुमार थापाले ८१९ मत प्राप्त गरेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।