Logo

२०८३, श्रावण ३०गते


images
images

चितवन-३ मा सोबिता रेणुभन्दा दोब्बर बढी मतले अगाडि

चितवन-३ मा सोबिता रेणुभन्दा दोब्बर बढी मतले अगाडि

images
  • चितवन-३ मा सोबिता रेणुभन्दा दोब्बर बढी मतले अगाडि
    images
    images

    काठमाडौँ । चितवन-३ मा रास्वपाकी सोबिता गौतम नेकपाकी रेणु दाहालभन्दा दोब्बर बढी मतले अगाडी रहेकी छन ।

    images
    images
    images

    सोबिता रेणुभन्दा ९ हजार ८१४ मतले अगाडी रहेकी छन् ।

    images
    images
    images

    प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार सोबिताले १७ हजार ८५१ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपाकी रेणु दाहालले ८ हजार ३७ मत प्राप्त गरेकी छन् भने नेपाली काँग्रेसका टेक प्रसाद गुरुङले २१३९ मत प्राप्त गरेका छन् । त्यस्तै  एमालेका शंकर राज थपलियाले २००७ मत प्राप्त गरेका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सोबिता गौतम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।