Logo

२०८३, श्रावण ३०गते


images
images

कानुन मन्त्री सोबिता गौतमले प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गर्ने

कानुन मन्त्री सोबिता गौतमले प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गर्ने

images
  • कानुन मन्त्री सोबिता गौतमले प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गर्ने
    images
    images

    काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज विहान ११ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दैछ ।

    images
    images
    images

    आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले  'महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१ २०८२, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पैतिसौं पैतिसौं वार्षिक प्रतिवेदन २०८१/२०८२ पेस गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images

    त्यस्तै व्यवस्थापन कार्य अन्तर्गत प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट मन्त्री सोबिता गौतमले 'राष्ट्रिय सेवा दल विधेयक, २०८३' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ भने आजकै बैठकमा राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images

    त्यस्तै मन्त्री गौतमले 'नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सोबिता गौतम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।