Logo

२०८३, श्रावण ३०गते


images
images

लेबनानमा इजरायली आक्रमणबाट १६ जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमणबाट १६ जनाको मृत्यु

images
  • लेबनानमा इजरायली आक्रमणबाट १६ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । लेबनानमा इजरायली आक्रमणका कारण कम्तीमा १६ जनाको ज्यान गएको छ भने ३३ जना घाइते भएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पूर्वी बेक्का उपत्यकाको नबी क्षेत्रमा भएको हवाई आक्रमणमा यी मानवीय क्षति भएको हो ।

    images
    images
    images

    पछिल्लो एक सातायता इजरायली सेनाले दक्षिणी लेबनान तथा बेरुतको दक्षिणी उपनगरका बासिन्दालाई ठूलो परिमाणमा जबरजस्ती स्थान खाली गर्न आदेश दिएको जनाएको छ । यसका कारण ती क्षेत्रका धेरै नागरिक घर छोडेर अन्यत्र जान बाध्य भएका छन् ।

    images
    images
    images

    संघर्ष सुरु भएयता लेबनानमा दुई सयभन्दा बढी मानिसको ज्यान गएको छ। साथै करिब ९५ हजार मानिस विस्थापित भएका बताइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लेबनान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।