Logo

२०८३, आश्विन २२गते


images
images

चितवनमा अटो दुर्घटना : चार जनाको मृत्यु

चितवनमा अटो दुर्घटना : चार जनाको मृत्यु

images
  • चितवनमा अटो दुर्घटना : चार जनाको मृत्यु
    images
    images

    चितवन । चितवनमा अटो दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ । 

    images
    images
    images

    चितवनको कालिका नगरपालिका-९ दब्यटारको भित्री सडकमा अटो दुर्घटना हुदा चालकसहित ४ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

    images
    images
    images

    उपरदाङगढीबाट शक्तिखोरतर्फ जाँदै गरेको बा.प्र.०६-००१ ह ०३१५ नम्बरको अटो साँझ करिब ५ बजे सडक छेउको नालामा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    दुर्घटनामा परी मृत्यु हुनेमा अटो चालक राप्ति नगरपालिका-९ का ३९ वर्षीय पूर्ण बिकसहित चार जनाको मृत्यु भएको छ भने घाइते एक जना राप्ति नगरपालिका-९ बस्ने ५३ वर्षीया चिनि कुमारी गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # समाचार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।