Logo

२०८३, श्रावण ३०गते


images
images

उत्तर र समय दिने नेतृत्व चाहिन्छ, सरकारको नेतृत्व रविले गरेमा राम्रो : हर्क साम्पाङ

उत्तर र समय दिने नेतृत्व चाहिन्छ, सरकारको नेतृत्व रविले गरेमा राम्रो : हर्क साम्पाङ

images
  • उत्तर र समय दिने नेतृत्व चाहिन्छ, सरकारको नेतृत्व रविले गरेमा राम्रो : हर्क साम्पाङ
    images
    images

    काठमाडौं । श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको नेतृत्व रवि लामिछानेले गरेमा राम्रो हुने टिप्पणी गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै साम्पाङले जनताले चुनिहाले पछि अब सबैले स्वीकार्नुपर्ने भन्दै सरकारको नेतृत्व रविले गर्दा राम्रो हुने टिप्पणी गरेका छन् ।

    images
    images
    images

    उनले सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिने भन्दै त्यसो नभए बबाल हुने चेतावनी समेत दिएका छन् । साम्पाङले नबोल्ने मान्छेले बिस्तारमा उत्तर दिन नसक्ने समेत बताएका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हर्क साम्पाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।