Logo

२०८३, आश्विन ९गते


images
images

एभर्टनमाथि आर्सनलको सहज जित

एभर्टनमाथि आर्सनलको सहज जित

images
  • एभर्टनमाथि आर्सनलको सहज जित
    images
    images

    काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले एभर्टनलाई पराजित गरेको छ । गएराती घरेलु मैदानमा सम्पन्न खेलमा आर्सनलले एभर्टनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    आर्सनलको जितमा भिक्टरग्योकेरेज र म्याक्स डोवम्यानले एक एक गोल गरेका थिए ।

    images
    images
    images

    यो जितपछि आर्सनल लिगको शिर्ष स्थानमा कायम रहेको छ । आर्सनलको ३१ खेलमा ७० अंक भएको छ । लिगमा एक खेल कम खेलेको म्यानचेस्टर सिटी भन्दा आर्सनल ९ अंकले अगाडी भएको छ । त्यसैगरी एभर्टनको ३० खेलमा ४३ अंक भएको छ र लिगमा आठौ स्थानमा रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इङलिश प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।