Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधि सभा निर्वाचन

यी हुन् रास्वपाका ५७ समानुपातिक सांसद

यी हुन् रास्वपाका ५७ समानुपातिक सांसद

images
  • यी हुन् रास्वपाका ५७ समानुपातिक सांसद
    images
    images

    काठमाडौँ । रास्वपाले समानुपातिक छानेका सांसदको नाम सार्वजनिक भएको छ ।

    images
    images
    images

    विशेष स्रोतबाट प्राप्त नाम अनुसार रास्वपाले खस आर्य क्लस्टरबाट १६ जना महिला र १ जना पुरुष गरी १७ जना परेका छन् । आदिवासी जनजातितर्फका १३ महिला ३ पुरुष गरी १६ जना परेका छन् ।  त्यस्तै मधेसीबाट ६ महिला ३ पुरुष गरी ९ जना परेका छन् । दलितबाट ७ महिला १ पुरुष गरी ८ जना, थारुबाट २ महिला २ पुरुष गरी ४ जना परेका छन् भने मुस्लिमबाट ३ मात्र परेका हुन् । 

    images
    images
    images

    यी हुन् रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसद

    images
    images
    images

    खस आर्यबाट:  १६ महिला १ पुरुष

    १- प्रतिभा रावल

    २- रचना खतिवडा

    ३- लिमा अधिकारी

    ४- विदुषी राणा

    ५- समीक्षा बास्कोटा

    ६- श्रद्धा कुँवर

    ७- टीका सङ्ग्रौला

    ८- क्रान्ति शिखा धिताल

    ९- आकृति अवस्थी

    १०- सृष्टि भट्टराई

    ११- मञ्जु भुसाल

    १२- प्रभा कार्की

    १३- शोभा खनाल

    १४- रत्ना कुमारी थापा

    १५- ज्ञानु पौडेल

    १६- प्रभा ढकाल

    १७- रमेश प्रसाईँ

    आदिवासी जनजातिबाट:  १३ महिला ३ पुरुष

    १- बसुमाया तामाङ

    २- गङ्गा छन्त्याल

    ३- सुन्नीमा उदास

    ४- अनुष्का श्रेष्ठ

    ५- ओजस्वी शेरचन

    ६- सिर्जना श्रेष्ठ

    ७- रजनी श्रेष्ठ

    ८- कुसुम महर्जन

    ९- भूमिका श्रेष्ठ

    १०- प्रमीला कुलुजु

    ११- सुजाता तामाङ

    १२- कृपा महर्जन

    १३- एलिजा गुरुङ

    १४- राम लामा

    १५- खुश्बु सरकार श्रेष्ठ

    १६- मिङ्मा ग्याबु शेर्पा

    मधेसीबाट:  ६ महिला २ पुरुष

    १- पुनमकुमारी अग्रवाल

    २- निशा मेहता

    ३- ललिता कुमारी

    ४- अंकिता ठाकुर

    ५- सरिता महतो

    ६- कामिनी कुमारी

    ७- पुरुषोत्तम सुप्रभात यादव

    ८- खगेन्द्र कर्ण

    दलितबाट ७ महिला १ पुरुष

    १- रीमा विश्वकर्मा

    २- अमृता विक

    ३- सीता बादी

    ४- स्मृति सेन्चुरी

    ५- सुष्मा स्वर्णकार

    ६- तारा विश्वकर्मा

    ७- खिमा विक

    ८- प्रकाशचन्द्र परियार

    थारुबाट:  २ महिला २ पुरुष

    १- गीता चौधरी

    २- करिस्मा कठरिया

    ३- सुरेन्द्र चौधरी

    ४- प्रेमलाल चौधरी

    मुस्लिमबाट:  ३ महिला

    १- समिना मिया

    २- अफ्साना बानु

    ३- गलाजा शमीम मिकरानी

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।