Logo

२०८३, श्रावण ३१गते


images
images

संखुवासभा र उदयपुरमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

संखुवासभा र उदयपुरमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

images
  • संखुवासभा र उदयपुरमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ
    images
    images

    काठमाडौँ । संखुवासभा र उदयपुरमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ परेका छन् ।

    images
    images
    images

    संखुवासभामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चैनपुर नगरपालिका–३ का २० वर्षीय दावा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    यस्तै उदयपुरमा ३८ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कटारी नगरपालिका–५ भोर्लेका ३५ वर्षीय भेषबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । पीडित महिलाको उजुरीपछि इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

    images
    images
    images

    यी दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जबरजस्ती करणीः
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।