Logo

२०८३, श्रावण ३१गते


images
images

सांसदलाई प्रशिक्षण

रास्वपाको सांसद अभिमुखीकरण आज र भोलि, कार्यक्रममा मोबाइल निषेध

रास्वपाको सांसद अभिमुखीकरण आज र भोलि, कार्यक्रममा मोबाइल निषेध

images
  • रास्वपाको सांसद अभिमुखीकरण आज र भोलि, कार्यक्रममा मोबाइल निषेध
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि गर्ने अभिमुखीकरण कार्यक्रम आज र भोली हुदैछ । 

    images
    images
    images

    आज र भोली रास्वपाका प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सांसदरूलाई गरिने अभिमुखीकरण कार्यक्रममा मोबाइल फोन निषेध गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । कार्यक्रम ललितपुरको ग्वार्कोस्थित एक होटलमा हुने छ । कार्यक्रममा समापनमा मात्र सभापति रवि लामिछाने सहभागी हुने जानकारी दिएका छन्।  

    images
    images
    images

    फागुन २१ गतेको निर्वाचनमा रास्वपाले प्रत्यक्षमा १२५ र समानुपातिकमा ५७ गरी कुल १८२ सिट जितेको छ। 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।