Logo

२०८३, आश्विन ११गते


images
images

समाचार

बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु

बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु

images
  • बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु
    images
    images

    काभ्रे । रोशी खोलामा पानीको बहाव कम भएपछि र सडक सामान्य मर्मत गरेपश्चात हलुका सवारी साधन र दुईपाङ्ग्रे सवारीको आवागमन सुचारु भएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार यसअघि बिपी राजमार्गको चारसयबेशी, गिम्दी, बाउन्ने र कालढुङ्गामा अबिरल बर्षाको कारण रोशी खोलाको पानिको बहाव बढी सडक पूर्ण रूपमा अवरुद्ध रहेको थियो । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बीपी राजमार्ग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।