Logo

२०८३, आश्विन ९गते


images
images

सेयर बजार

नेप्सेमा आज सामान्य वृद्धि : १५ अर्ब ७५ करोडको कारोबार

नेप्सेमा आज सामान्य वृद्धि : १५ अर्ब ७५ करोडको कारोबार

images
  • नेप्सेमा आज सामान्य वृद्धि : १५ अर्ब ७५ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज सोमबार नेप्से ५. ०१ अंकले बढेर २९३६.५६ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३४२ कम्पनिका ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता शेयर १५ अर्ब ७५ करोड ६३ लाख १३ हजार ४४० मा कारोबार भएको थियो ।  आज बैंकिंग, विकास बैंक, होटल्स, जीवन बीमा, निर्जीव बीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

    images
    images
    images

    आज, रिलायन्स स्मिनिंग मिल्स, सालपा विकास बैंक, सोलु हाइड्रो, भुजुंग हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै मनकामना इन्जिनियरिङहाइड्रोको शेयर ९.९६ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी सनराइज फर्स्ट म्युचुअल फण्डको शेयर ३.७१ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी कुमारी बैंकको शेयर ६७ करोड २३ लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको शेयर ६० करोड ६४ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।