Logo

२०८३, आश्विन १२गते


images
images

समाचार

अर्थमन्त्री खनालको टिप्पणी : साइत देखाएर शपथ गर्ने परम्परा मन परेन !

अर्थमन्त्री खनालको टिप्पणी : साइत देखाएर शपथ गर्ने परम्परा मन परेन !

images
  • अर्थमन्त्री खनालको टिप्पणी : साइत देखाएर शपथ गर्ने परम्परा मन परेन !
    images
    images

    काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले साइत देखाएर शपथ गर्ने परम्परा आफुलाई मन नपरेको बताएका छन् । 

    images
    images
    images

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै अर्थमन्त्री खनालले साइत देखाएर शपथ गर्ने परम्परा आफुलाई मन नपरेको बताउदै साइत नहेरी इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न गरेको उल्लेख गरेका छन् ।  

    images
    images
    images

    रास्वपाका वरिष्ठ नेता बालेन शाहले शुभ साइत निकालेर प्रधानमन्त्रीको शपथ लिन लागेको विषय बाहिरिएपछि अर्थमन्त्री खनालको यस्तो टिप्पणी आएको हो ।

    images
    images
    images

    उनले भनेका छन्- यो साइत देखाएर सपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन !! हामीलाई साइत हेर्ने, देखाउने छुट वा समय नै थिएन !!! तर, इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न भयो त !!!!

    उनले अर्को पोष्टमा बिचारको प्रतिवाद गर्न सक्ने तर तर सात पुस्ता उधिनेर व्यक्तिगत गालीगलौजमा नगर्न आग्रह समेत गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।