Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

प्रतिपक्षमा रहेर प्रश्न गर्छौं : हर्क साम्पाङ

प्रतिपक्षमा रहेर प्रश्न गर्छौं : हर्क साम्पाङ

images
  • प्रतिपक्षमा रहेर प्रश्न गर्छौं : हर्क साम्पाङ
    images
    images

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज हर्क साम्पाङले आफुहरु प्रतिपक्षमा रहेर सरकारलाई प्रश्न गर्ने बताएका छन् । 

    images
    images
    images

    शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन परिसर पुगेका साम्पाङले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको प्रतिपक्षमा रहेर प्रश्न गर्ने बताएका हुन् । 

    images
    images
    images

    कुराकानीमा उनले भने- 'प्रतिपक्षमा रहेर प्रश्न गर्ने छौँ । सरकाले गरेका राम्रा कामलाई समर्थन गर्छौं । सरकारले राम्रो काम गर्नुपर्छ । हामी जनताको आवाज संसदमा बोल्छौँ ।’

    images
    images
    images

    उनले आफुले नेपाली भाषामै शपथ लिने जानकारी दिदै पार्टीका अन्य सांसदले मातृभाषामा शपथ लिने जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।