Logo

२०८३, आश्विन ११गते


images
images

३६ घण्टापछि खुल्यो बीपी राजमार्ग

३६ घण्टापछि खुल्यो बीपी राजमार्ग

images
  • ३६ घण्टापछि खुल्यो बीपी राजमार्ग
    images
    images

    काभ्रे  । शुक्रबार साँझ ६ बजेबाट अवरुद्ध भएको बीपी राजमार्ग खुलेको छ । 

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार अवरुद्ध भएको करिब ३६ घण्टापछि आइतबार बिहान ६ बजेबाट राजमार्गमा यातायात दुईतर्फी सञ्चालन गरिएको हो । 

    images
    images
    images

    सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा बाढी र पहिरोले अवरुद्ध भएको राजमार्ग खुलाइएको हो । मौसमको प्रतिकूलतालाई ध्यानमा राख्दै सावधानीपूर्वक यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बीपी राजमार्ग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।