Logo

२०८३, श्रावण ३०गते


images
images

भ्रष्टाचार

रौतहट जिल्ला अदालतका डिठ्ठा घुससहित नियन्त्रणमा

रौतहट जिल्ला अदालतका डिठ्ठा घुससहित नियन्त्रणमा

images
  • रौतहट जिल्ला अदालतका डिठ्ठा घुससहित नियन्त्रणमा
    images
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्ला अदालतका डिठ्ठालाई घुससहित नियन्त्रणमा लिएको छ।

    images
    images
    images

    आयोगका अनुसार रौतहटको गौर नगरपालिकास्थित जिल्ला अदालतमा कार्यरत डिठ्ठा लवकुमार सिंहलाई ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको हो ।

    images
    images
    images

    अदालतको फैसलाबमोजिम दर्ता-खारेज पुर्जी गरी जग्गा फुकुवा गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीपछि आयोगको टोलीले सिंहलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा अदालत परिसरबाटै नियन्त्रणमा लिएको जनाएको छ ।

    images
    images
    images

    पक्राउ परेका सिंहबाट घुस रकम र एक थान मोबाइल बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भ्रष्टाचार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।